सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीमा प्रतितोला १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।

चाँदी बिहीबार १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

३ फागुन, २०८०, ११:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।