सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य घटेको छ।

सोमबारको तुलनामा मंगलबार सुन तोलामा तीन सय रुपैयाँ घट्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य १ लाख १७ हजार सात सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलको एक हजार ३९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

१ फागुन, २०८०, ११:०२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।