मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ।
तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहँदा चाँदीको मूल्य पनि स्थिर नै छ।
आज चाँदी तोलाकाे १ हजार ४७५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ।
आइतबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो।
पुष ९, २०८० सोमबार १२:३७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।