डीभीको रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ

डीभीको रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ

सन् २०२४ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी)  चिट्ठाको रिजल्ट शनिबार राति प्रकाशित भएको छ।

आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक भएको हो। 

ईडीभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा आफूलाई ईडीभी परेको नपरेको थाहा पाउन सकिन्छ। त्यसका लागि यो  www.dvlottery.state.gov/ लिंकमा गएर हेर्न सकिनेछ। 

२३ बैशाख, २०८०, २२:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।