यामाहा किन्दा एक लाखसम्मको छुट, ३० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने
काठमाडौं : नेपाली नयाँ वर्षको अवसरमा यामाहा नेपालले बाइक र स्कुटर खरिदमा विशेष अफरको घोषणा गरेको छ।
यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकहरूले एक लाख रुपैयाँसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले ग्राहकहरूलाई ३० प्रतिशतको डाउन पेमेन्टमा वित्तीय सेवा दिने भएको छ।
२५ बैशाख, २०८१, ०९:०६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।