सिन्धुपाल्चोकमा एक बेवारिसे शव भेटियो

सिन्धुपाल्चोकमा एक बेवारिसे शव भेटियो

काठमाडौं : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ ग्यालथुममा एक बेवारिसे शव फेला परेको छ।

इन्द्रावती खोलाको किनारमा अन्दाजी ६०/६५ वर्षीय पुरुष मृत भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

प्रहरीका अनुसार साँझ पौने सात बजे मुचुल्कापछि पोष्टमार्टमका लागि नगर अस्पताल लगिएको छ।

२९ चैत, २०८०, ११:०६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।