आज कतिमा हुदैँछ सुनको कारोवार ?

आज कतिमा हुदैँछ सुनको कारोवार ?

काठमाडौं : नेपाली बजारमा सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको छ। 

यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी आज तोलामा एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

२२ भदौ, २०८०, ११:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।