भरतपुरमा ६ मतले रेणु अगाडी
काठमाडौँ : भरतपुर महानगरपालिकाको प्रमुखमा पाँग दलीय गठबन्धन मेयर पदकी उम्मेदवार रेनु दाहालले ६ मतको अग्रता लिएकी छिन्।
३०० मतको गणना हुँदा रेनु दाहालले १३३ र एमालेका विजय सुवेदीले १२७ मत पाएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र एमालेकी हिमला गुरुङले ९१ पाएकी छिन्।
३१ बैशाख, २०७९, १८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।