मंगलबार २९ बैशाख, २०८३
पेप्सीकोलामा खुल्यो हिल्टन फिटनेस, मन्त्री चौधरीले गरे उद्घाटन
भक्तपुर : भक्तपुरको पेप्सीकोलामा आधुनिक व्यायामशाला हिल्टन फिटनेस सुरु भएको छ। शनिवार खेलकुदमन्त्री तेजुलाल चौधरीले फिटनेस सेन्टरको उद्घाटन गरेका हुन्।
अत्याधुनिक उपकरणसहित सुरु भएको हिल्टन फिटनेस भक्तपुरको दिब्यश्वरी प्लानिङमा रहेको छ। मन्त्री चौधरीले फिटनेसको उद्घाटन गरेपछि व्यायाम क्षेत्रको अवलोकन समेत गरेका थिए।


भदौ ३, २०८१ सोमबार २१:१८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।