यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँः शुक्रबार प्रतिनिधि तथा राष्ट्रिय सभाको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम बाचन गरेर सुनाएका हुन्। अपराह्न ४ बजे शुरु भएको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति पौडेलले करिब २ घण्टा समय लगाएका थिए। 

नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई सम्मान गरिने, निजगढ विमानस्थको निर्माण अघि बढाइने, काठमाडौं महानगरपालिकाभित्रका सुकुमबासीलाई अन्यत्र सारिनेलगायत बुँदाहरू नयाँ थपिएका छन् भने अधिकांश कार्यक्रम पुरानै दोहरिएका संसदबाट बाहिरिने क्रममा सांसदहरूले बताएका छन्। 

नीति तथा कार्यक्रमको पूर्णपाठ

 <

५ जेठ, २०८०, १८:२१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।