गायक शिव परियारले ल्याए 'पिउन सुरु गरेपछि'

गायक शिव परियारले ल्याए 'पिउन सुरु गरेपछि'

काठमाडाैंः गायक शिव परियारले गाएकाे 'पिउन सुरु गरेपछि हाेस पनि त कहाँ हुन्छ' बाेलकाे गीत सार्वजनिक भएकाे छ। इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको गीत मिडिया हबको च्यानलमार्फत सार्वजनिक गरिएकाे हाे।

रवीन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको गीतकाे म्यूजिक भिडियाेमा पुष्प खड्कासहित अन्जली लुईंटेल र आलिया अधिकारीको अभिनय रहेकाे छ।  

२३ असोज, २०७८, १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।