अन्योलमा ज्ञानको खानी

आफ्नो घरको पुस्तकालयमा महेशराज पन्त। तस्बिर : कृष्पा श्रेष्ठ
काठमाडौं : विक्रम संवत् २०२३ को कुरा, इतिहासकार नयराज पन्त त्रिभुवन विश्वविद्यालयमा ज्योतिष विषयको प्राध्यापक थिए। उनले पढाउने ज्योतिष विद्या अहिलेको जस्तो चिना टिपन बनाउने मात्रै थिएन, उनी आफू चिना टिपन बनाउने काममा संलग्न भएनन् पनि। अहिलेको भाषामा भन्दा खगोलशास्त्र विज्ञानमा आधारित भएर कहिले ग्रहण लाग्छदेखि हाम्रो/भारतीय शैलीबाट पढिने विषय थियो गणित।
पुष २७, २०८१ शनिबार १४:३८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।