प्रदेश लोक सेवा आयोग कर्णालीले माग्यो २ दर्जन कर्मचारी (सूचनासहित)

प्रदेश लोक सेवा आयोग कर्णालीले माग्यो २ दर्जन कर्मचारी (सूचनासहित)

काठमाडौं : प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो।

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ।

दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ।

हेर्नुहोस् सूचना :  

                                      

 

२४ पुस, २०८०, ११:२३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।