चितवनमा रोपिएको थियो बालेन- रविको दुस्मनी, अझै भएन मिलन

चितवनमा रोपिएको थियो बालेन- रविको दुस्मनी, अझै भएन मिलन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एकै मञ्चमा देखिँदैनन्। न रविले दिएको निमन्त्रणा बालेनले स्वीकार गर्छन् न बालेनले आयोजना गर्ने कार्यक्रममा रवि नै पुग्छन्। सामाजिक सञ्जालमा छेडखानी चलिरहन्छ यी दुबैबिच तर अप्रत्यक्ष रूपमा। बालेन आक्रामक देखिन्छन् रवि सम्झाउने शैलीमा प्रस्तुत हुन्छन् सञ्जालमा।

यी दुवै युवा पुस्ताको नेतृत्वप्रति आशावादीहरूको आशालाग्दा नेता हुन्। तै पनि यी दुबैबिच मिलन किन छैन?  आखिर यी दुवै नेताबिचको सम्बन्ध कसरी बिग्रियो ? के भएको थियो चितवनमा त्यो रात? विस्तृत जानकारीसहितको भिडियो रिपोर्ट।

१५ असोज, २०८०, २१:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।