सर्लाहीको गोडैता बजारमा झडप, अश्रुग्यास प्रहार

सर्लाहीको गोडैता बजारमा झडप, अश्रुग्यास प्रहार

लालबन्दी : पर्व मनाउने क्रममा सर्लाहीमा शनिबार झडप भएको छ। 

गौडैता नगरपालिका गोडैता बजारमा मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्याससते प्रहार गरेको थियो। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

गोडैतामा मुस्लिम समुदाय रहेका र उक्त पर्व मनाउने क्रममा यसअघि पनि झडप हुने गरेको थियो। 

१४ साउन, २०८०, ०७:०१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।