'छोराछोरी जन्माइसकेपछि जन्माउन गरिएको छलफलजस्तै भयो नीति तथा कार्यक्रम'

'छोराछोरी जन्माइसकेपछि जन्माउन गरिएको छलफलजस्तै भयो नीति तथा कार्यक्रम'

काठमाडौँः नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम ढिला आएको बताएका छन्। 

शनिबारको संसद बैठकमा उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुनुपर्ने बताए।

छोराछोरी जन्माइसकेपछि छोराछोरी जन्माउने छलफफलजस्तो नीति तथा कार्यक्रम भएको उनको टिप्पणी थियो।

सकारले आवश्यकता हेरेर बजेट ल्याउनुपर्नेमा पनि उनले जोड दिए।  राजश्व नियन्त्रण गर्न नसकेका र मिलिजुली राजश्व छल्ने काम भइरहेको पनि उनले आरोप लगाए। 

१३ जेठ, २०८०, १८:२९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।