उभिएरै सितार बजाएर वर्ल्ड रेकर्ड राखेकी नेपाली चेली सितामैयाँ राजचल

उभिएरै सितार बजाएर वर्ल्ड रेकर्ड राखेकी नेपाली चेली सितामैयाँ राजचल

जब राजचलले उभिएर सितार बजाउन थालिन् पहिला त उनको गुरुहरूले रुचाएनन्। परम्परागत शैली बिगारेको आरोप पनि लाग्यो। तर, जब उभिएर सितार बजाउने संगीतकार भनेर उनी  परिचित भइन् त्यसपछि भने गुरुहरूको व्यवहार पनि बदलिन थाल्यो।

गुरुहरूले उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै उनलाई समर्थन दिए। उनी खुसी भइन्। संगीतको अवस्था जतिसुकै कमजोर भए पनि उनले यसलाई विकल्पमा भने राख्न परेको छैन। त्यही भएर पनि उनी आफ्नो आगामी यात्रा पनि सितार र संगीतमै बिताउन चाहन्छिन् । 

 

६ कात्तिक, २०८०, २०:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।