संगीत, सँगी अनि रङ्गको मिलन ( वसन्तपुर फागुको दृश्य कथा )

संगीत, सँगी अनि रङ्गको मिलन ( वसन्तपुर फागुको दृश्य कथा )
तस्बिर : नेपाल न्युज बैंक।

काठमाडौँ : फागु पूर्णिमा अनि वसन्तपुर। गजबको माहौल हुने नै भयो। बालकदेखि प्रौढसम्म, स्वदेशीदेखि विदेशीसम्म छपक्क रङ्गमा रङ्गिएका हुन्छन्। रमाइलोमा कहिलेकहीँ हानाहान र भागाभाग पनि नहुने हैन।

भिडको मौका छोपेर यौनकुन्ठा मेटिहाल्नेहरू पनि नहुने हैनन् भिडमा। तर फाट्टफुट्ट हुने झडप र कुण्ठितको कुकामले संगीत, सँगी अनि रङ्गको मिलनको माहौललाई बिथोलिहाल्न भने सक्दैन।

त्यसमा पछिल्लो समय प्रहरीको निगरानी पनि बढ्ने गरेको छ। युवा पुस्ता 'चिमोटिहाल्यो' भनेर आँखा तरेर चुप बस्दैनन् अहिले, चड्काइहाल्छन्। चड्काउनै पर्छ।

त्यही वसन्तपुरको फागुको दृश्य कथा :

फागुन २९, २०८१ बिहीबार १५:५३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।