मंगलबार १० चैत, २०८२
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार एक लाख ५२ हजार रुपैयाँ रहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ छ। आइतबार पनि सोही मूल्यमा चाँदी बिक्री भएको थियो।
पुष २२, २०८१ सोमबार १०:५७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।