सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं : कारोबार हुने साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।

बुधबार छापवाल सुन तोलाको १ लाख ४४ हजार १ सय तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ।

यस्तै चाँदीको मूल्य बुधबार १ हजार ८७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

असार २५, २०८१ बुधबार ११:४९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।