काठमाडौंको तातो पिचमा मिटरब्याज पीडितको ‘नाङ्गो पैताला मार्च’

काठमाडौंको तातो पिचमा मिटरब्याज पीडितको ‘नाङ्गो पैताला मार्च’
तस्बिर : एनएनबी

काठमाडौँ : मिटर ब्याजबाट मुक्त गराउन माग गर्दै पैदलै काठमाडौँ आएका मिटरब्याज पीडितहरूले मंगलबार नाङ्गो पैताला मार्च गरे। उनीहरूले निरन्तर सरकारलाई दबाब दिन विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन्।

त्यहीक्रममा मंगलबार काठमाडौँको तातो पिचमा जुत्ता-चप्पल केही नलगाई पैताला मार्च गरे।

 

फागुन १५, २०८० मंगलबार २२:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।