क्यानडाका ५ हक्की खेलाडीलाई यौन दुर्व्यवहारको आरोप

क्यानडाका ५ हक्की खेलाडीलाई यौन दुर्व्यवहारको आरोप

एजेन्सी : क्यानडाका ४ राष्ट्रिय हक्की लिग एनएचएल र एक पूर्व खेलाडीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ। एक महिलाले लगाएको आरोपमा क्यानाडाको विश्व जुनियर हक्की टोलीका सदस्यहरू छन्। उनीहरूले सन् २०१८ मा लन्डनको ओन्टारियोमा दुर्व्यवहार गरेको आरोप छ।

आरोपी पाँच खेलाडीमध्ये ओटावाका पूर्व सिनेटर फरवार्ड एलेक्स फोर्मेन्टनले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेका छन्। उनी स्विट्जरल्यान्डका व्यावसायिक खेलाडी हुन्।

उनको क्लबका अनुसार अन्य आरोपीहरू न्यू जर्सी डेभिल्स केन्द्र माइक, म्याकलियोङ, डेविल्स डिफेन्सम्यान क्याल फुट, फिलाडेल्फिया फलायसे गोलकीपर कार्टर हार्ट र क्यालगरी फलेम्स केन्द्र डिलन डुबेलाई आत्मसमर्पण गर्न निर्देशन दिइएको लन्डन प्रहरीले जनाएको छ।

१७ माघ, २०८०, १८:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।