रङ्गशाला र कीर्तिपुर क्रिकेट मैदानमा 1xbet को प्रभाव, लाचार खेलकुद परिषद्

रङ्गशाला र कीर्तिपुर क्रिकेट मैदानमा 1xbet को प्रभाव, लाचार खेलकुद परिषद्

सरकारी तहमा रहेका अधिकारीहरू नेपाली खेल क्षेत्रमा कायापलट हुने दाबी गर्छन्। तर दशरथ रङ्गशालामा अखिल नेपाल खेलकुद सङ्घको अनुमतिमा भइरहेको लिगमा अनलाइन जुवा खेलाउने कम्पनीलाई मिडिया पाट्नर बनाएको पनि चाल पाउँदैन।

असुरक्षित भविष्यका कारण विशेषतः फुटबल खेलाडीहरू विदेशीनेक्रम बढेको बढ्यै छ। क्रिकेटमा उत्साहजनक उपलब्धि हासिल भइरहेको छ। अर्कोतिर क्रिकेट एसोसिएसन अफ नेपाल संलग्न रहेर हुने प्रतियोगितामा स्पट फिक्सिङ भएको प्रहरी अनुसन्धानले नै पुष्टि गर्छ। नियामक निकाय राष्ट्रिय खेलकुद परिषद््का अधिकारी छानबिन गर्ने बताउँछन्। तर छानबिनमा के देखियो सार्वजनिक गर्दैनन्।

सरकार खेलाडीलाई पुरस्कार दिने घोषणा गर्छ तर दिँदैन। किन यस्तो भइराखेको छ? सङ्घहरूको बदमासीमा राखेप किन रमिते बनेको? उकेराकर्मी अमृत पुडासैनीले यही विषयमा केन्द्रित भएर राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग गरेको संवादको सम्पादित अंश :

२१ मंसिर, २०८०, १८:०८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।