सुमधुर मालश्री : गिनिज बुक रेकर्डर सितार वाधक सीतामैयाँ राजचल (भिडियो।
![सुमधुर मालश्री : गिनिज बुक रेकर्डर सितार वाधक सीतामैयाँ राजचल (भिडियो।](https://ukeraa.prixacdn.net/media/albums/received_1756973924748022_KRkoQufp3Z.jpeg )
गिनिज बुक रेकर्डर सितार बाधक सीतामैयाँ राजचलले उभिएरै सितार बजाएर वर्ल्ड रेकर्ड राखेकी छिन्। उनको टिममा उनी सितार बजाउँछिन्। गितारमा अजय नेपाली छन् भने तबलामा नरेश प्रजापति र बाँसुरीमा प्रेम वाइबा छन्।
दशैँको शुभकामनासहित उकेराको तर्फबाट सुमधुर मालश्री धून।
कात्तिक १, २०८० बुधबार १८:५२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।