आरुषी-हेमराज हत्याकाण्ड : १५ वर्षदेखि न्यायका लागि छट्पटाइरहेको एक परिवारको कथा ( भिडियो स्टोरी )

आरुषी-हेमराज हत्याकाण्ड : १५ वर्षदेखि न्यायका लागि छट्पटाइरहेको एक परिवारको कथा ( भिडियो स्टोरी )

‘आरुषी मर्डर केस’ नेपालको होइन, भारत नोयडाको हो। आलो पनि होइन, १५ वर्ष पुरानो। तर नेपालको एउटा परिवारका लागि भने यो घटना पुरानो बन्न सकेको छैन। आलै छ, घरीघरी बल्झिरहने घाउजस्तै।

आरुषी तलवारको हत्यासँगै भारतको नोयडामा नेपाली नागरिक हेमराज बञ्जाडे समेत मारिएका थिए। भारतको अदालतमा १५ वर्षदेखि मुद्दा छ। कमजोर आर्थिक अवस्थाका कारण बञ्जाडे परिवार घरी-घरी दिल्ली गएर बुझिरहन सक्दैन। सरकारले वास्तै गर्दैन। उकेराले तयार पारेको विशेष भिडियो रिपोर्ट :

 

कात्तिक १, २०८० बुधबार १४:२३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।