चिनियाँ सेनाको ‘गार्ड अफ अनर’ पाएपछि प्रचण्ड​​​​​​​ फुरुङ्ग (५ तस्बिर)

चिनियाँ सेनाको ‘गार्ड अफ अनर’ पाएपछि प्रचण्ड​​​​​​​ फुरुङ्ग (५ तस्बिर)
तस्बिर : प्रधानमन्त्रिको सचिवालय

काठमाडौं : छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। त्यसअघि प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।

 

८ असोज, २०८०, ११:०५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।