एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीको स्वागत पाँच तस्बिरमा

एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीको स्वागत पाँच तस्बिरमा
तस्बिर : पाकिस्तान क्रिकेट टिमको फेसबुक पेज

काठमाडौँ : एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई भिभिआइपी शुरक्षा दिइएको छ।

बुधबार बिहान नेपाली टोली पाकिस्तानको कराँची पुगेका थिए। नेपाली टोलीलाई आयोजकले माला लगाएर स्वागत गर्दै जुस दिँदै स्वागत गरेका थिए।

भदौँ १३ बाट एसिया कप सुरु हुँदैछ। यो विचमा नेपालले केही अभ्यास खेल खेल्नेछ। एसिया कपको उद्घाटन खेल नेपाल र पाकिस्तानविच हुँदैछ।

६ भदौ, २०८०, २३:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।