सिंहदरबारमा संवैधानिक परिषद् बैठक जारी

सिंहदरबारमा संवैधानिक परिषद् बैठक जारी

काठमाडौं : संवैधानिक परिषद् बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा जारी छ।

बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन अब चार दिन मात्र बाँकी छ।

बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस हुँदैछन्।

१६ साउन, २०८०, १६:४१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।