पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जम्मेवारी

पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जम्मेवारी

काठमाडौँः पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।

सभापति रवि लामिछानेले उनलाई आज (बिहीबार) पार्टीको लोगो लगाएर पार्टीमा भित्र्याएका हुन्। 

आजै बसेको पार्टीको संसदीय दल र केन्द्रीय समिति संयुक्त बैठकले नवप्रवेशी शाहलाई प्रशिक्षण विभाग प्रमुखको समेत जिम्मेवारी दिएको छ। 

असार ७, २०८० बिहीबार १२:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।