चित्रकथा प्रतियोगिता-२

चित्रकथा प्रतियोगिता-२

कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता । जस अन्तर्गत यहाँ प्रस्तुत गरिएको चित्रलाई आधार मानेर कथा रचना गरेर पठाउनुभई प्रतियोगितामा सहभागी हुन सकिने छ ।

नियमहरु :

-कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ ।
-कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
-कथाको साथमा कथाकारको एउटा फोटो पनि पठााउनुपर्नेछ ।
-कथा पठाउँदा स्कूलको नाम, ठेगाना र कक्षा पनि उल्लेख गर्नुहोला ।
-प्राप्त कथाहरुमध्ये उत्कृष्ट कथालाई उकेरामा प्रकाशित गरिनुका साथै पुरस्कृत पनि गरिनेछ ।

शनिबार हामीले प्रतियोगिताको लागि चित्र प्रस्तुत गर्नेछौं र त्यसपछि आउने शुक्रबार पुरस्कृत कथा प्रकाशित गरिनेछ । त्यसैले सक्दो छिटो कथा पठाएर प्रतियोगितामा भाग लिनको लागि पाठकहरुलाई हाम्रो अनुरोध छ ।

कथा पठाउने ईमेल ठेगाना : [email protected]

१५ कात्तिक, २०७७, ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।