लाइभको जमानामा कलाकार चैँ के कम !

लाइभको जमानामा कलाकार चैँ के कम !
तस्बिर : कृष्पा श्रेष्ठ

ललितपुर : सोमबार ललितपुर महानगरपालिको बगैँचामा कलाकारहरू क्यानभासमा रङ फैलाउन व्यस्त थिए।

आर्ट स्टुडियोले आयोजना गरेको 'लाइभ आर्ट सोकेस' मा  सर्लाही, जनकपुरदेखिका कलाकार सहभागी थिए। उनीहरू दत्तचित्त भएर क्यानभासमा जीवन भर्दै थिए।

सर्ट लिस्टमा परेका १० जना कलाकार लाइभ मिथिला चित्रकलादेखि मोर्डन आर्ट फिँजाउन मग्न थिए।

उकेराले त्यहीका केही दृश्य कैद गरेको थियो।

 

१२ मंसिर, २०७९, २३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।