काठमाडौँ महानगरको बजेट २५ अर्ब ४१ करोड
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले २५ अर्ब ४१ करोडको बजेट पेस गरेको छ। आज बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डङ्गोलले नगर कार्यपालिकाको बैठकमा बजेट पेस गरिरहेकी छिन्।
डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् । यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ।
असार १०, २०७९ शुक्रबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।