स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगीनालाई सम्मान

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगीनालाई सम्मान

महिला स्वास्थ्य सेवाको विकास र स्वस्थ्य राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा डा. रंगीनालाई स्वस्थ्य सेवा सम्मान गरेको हो।

सामाजिक रुपान्तरणमा नागरिकको सेवा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय भएर लागेको भन्दै प्रतिष्ठानले उनको प्रशंसा गरेको छ।

पुष ५, २०७८ सोमबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।