शिक्षक बिद्यार्थीका तीन चुटकिला
१)
शिक्षक : १५ वटा फलको नाम भन बाबु
बिद्यार्थी : आँप, स्याउ, सुन्तला ( बिद्यार्थी रोकिन्छ )
शिक्षक : बल्ल त ३ वटा भयो , अरु १२ वटा भन ?
बिद्यार्थी : एक दर्जन केरा
२)
शिक्षक : "बसन्तले मलाई मुक्का हान्यो" यसलाई अंग्रेजीमा टान्सलेट गर !
बिद्यार्थी : बसन्तपञ्चमी
३)
शिक्षक : ल भन दहीलाई अंग्रेजीमा के भनिन्छ ?
बिद्यार्थी : मिल्क स्लीपिङ्ग इन द नाईट अनि बिहान हेर्दा टाईट
असोज १, २०७७ बिहीबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।