क्याटेगोरी ‘ए’मा अनसोल्ड भए शरद भेषावकर

क्याटेगोरी ‘ए’मा अनसोल्ड भए शरद भेषावकर

काठमाडौं : नेपाल प्रिमियर लिगको अक्सनमा शरद भेषावकर अनसोल्ड भएका छन्।

क्याटेगोरी ‘ए’मा आफूलाई राखेका उनलाई कुनै टिमले पनि आबद्ध गर्न नचाहेपछि अनसोल्ड भएका हुन्।

अब उनी क्याटेगोरी ‘बी’मा प्रतिस्पर्धा गर्नेछन्। त्यहाँ पनि बिक्री नभए उनी क्याटेगोरी ‘सी’मा झर्नेछन्।

कुनै समयका नियमित राष्ट्रिय टिमबाट खेलिरहेका विनोद भण्डारी अहिले भने क्रिकेट कमेन्ट्री लगायत क्रिकेट टिममै आवद्ध छन्।

असोज १९, २०८१ आइतबार १८:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।