एनपीएल अक्सनमा बिकेनन् विनोद

एनपीएल अक्सनमा बिकेनन् विनोद

काठमाडौं : नेपाल प्रिमियर लिगको अक्सनमा विनोद भण्डारी अनसोल्ड भएका छन्।

क्याटेगोरी ‘ए’मा आफूलाई राखेका उनलाई कुनै टिमले पनि आबद्ध गर्न नचाहेपछि अनसोल्ड भएका हुन्।

कुनै समयका नियमित राष्ट्रिय टिमबाट खेलिरहेका विनोद भण्डारी अहिले भने टिममा समेत नियमित छैनन्।

असोज १९, २०८१ आइतबार १८:०६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।