नेपाल प्रहरीमा जागिर खुल्यो, ६४ इन्स्पेक्टर र २५६ असईका लागि आवेदन माग

नेपाल प्रहरीमा जागिर खुल्यो, ६४ इन्स्पेक्टर र २५६ असईका लागि आवेदन माग

काठमाडौं : नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा ३ सय २० जनाको लागि आवेदन माग गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।

इच्छुकहरूले नेपाल प्रहरीको वेबसाइटबाटै आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

भदौ २७, २०८१ शुक्रबार ११:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।