ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडौं : उपत्यकाका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ।

ललितपुरको गोदावरी नगरपालिका-८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ।

कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन्।

मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन।

साउन १९, २०८१ आइतबार ०९:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।