नागरिकताको विषयमा कैलाश सिरोहिया पक्राउ

नागरिकताको विषयमा कैलाश सिरोहिया पक्राउ

काठमाडौं : नागरिकताको विषयमा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।

मंगलबार नै जिल्ला अदालत धनुषाले उनी बिरुद्द पक्राउ आदेश जारी गरेको थियो। उनको बाबू घासीराम माडवारी अंगिकृत नागरिकता भए पनि नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको र नागरिकता लिँदाको कागजपत्र नखुलेपछि उनी बिरुद्ध  अनुसन्धान गरेको थियो।

केहीले ब्यक्तीगत नागरिकताको विषय प्रेस स्वतन्त्रतासँग जोडेका छन्।

जेठ ८, २०८१ मंगलबार १८:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।