बूढानीलकण्ठकाे वडा कार्यालयको शौचालयमा शव फेला

बूढानीलकण्ठकाे वडा कार्यालयको शौचालयमा शव फेला

उनका अनुसार शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयबासीले बताएका छन्।

प्रहरीले घटनास्थलमा आएर शव जाँच गरिरहको छ। शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।

असोज १०, २०७८ आइतबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।