सर्वोच्च अदालतको प्रवक्तामा बाबुराम दाहाल

सर्वोच्च अदालतको प्रवक्तामा बाबुराम दाहाल

काठमाडौँ : सर्वोच्च अदालतको प्रवक्तामा बाबुराम दाहाल तोकिएका छन्।

उनलाई प्रवक्ता तोकिएको सर्वोच्च अदालतले जनाएको छ। 

सर्वोच्च जानुअघि उनी उच्च अदालत पाटनमा रजिस्ट्रार थिए। यसअघि सर्वोच्चले प्रवक्ताको जिम्मेवारी भद्रकाली पोखरेललाई दिएको थियो। 

असार ३१, २०७८ बिहीबार ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।