कमल थापाको टिप्पणी, ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो’

कमल थापाको टिप्पणी, ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो’

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको परमादेशलाई गोरु ब्यायो भनेका छन्।

 उनले राजनीतिक फैसला भन्दै कार्यान्वयनमा जटिलता आउने उल्लेख गरेका छन्। 

सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिँदै लेखेका छन्,‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो।’ उनले देश अस्थिरतामा फस्ने खतरा समेत औँल्याएका छन्। 

असार २८, २०७८ सोमबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।