सुनमा ५ सय बढ्दा चाँदीमा १५ रुपैयाँ वृद्धि

सुनमा ५ सय बढ्दा चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं : साताको चौथो दिन सुनचाँदीको मूल्य बढेको छ।

बुधबार सुनको मूल्यमा पाँच सयले बढ्दा चाँदीको मूल्य १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसदिन छापावाल सुनको मूल्य तोलको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएकोमा तेजाबी सुनको मूल्य १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य तोलाको १ हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

१७ फागुन, २०७९, १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।