नेपाल प्रहरीका ११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस 

नेपाल प्रहरीका ११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस 

प्रहरी प्रधान कार्यालयले ११ जना एसपीको एसएसपीमा बढुवाका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको हो।

सिफारिसमा पर्नेहरुमा पहिलो नम्बरमा कृष्णकुमार महत छन्। यस्तै क्रमश: गोबिन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र मोहनप्रसाद पोखरेल बढुवा सिफारिस भएका छन्।
    

२९ पुस, २०७७, १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।