धनुषा-३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

धनुषा-३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडाैं : धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले अग्रता कायम गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४ र एमालेका जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन्।

फागुन २२, २०८२ शुक्रबार १६:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।