गुल्मी- २ : एमालेका विष्टको सुरुवाती अग्रता

गुल्मी- २ : एमालेका विष्टको सुरुवाती अग्रता

काठमाडौं : गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन्। जारी मतगणनामा विष्टले २९९ मत प्राप्त गरेका छन्। 

त्यसतै काँग्रेसका भुवन श्रेष्ठले २५७, रास्वपाका गोविन्द पन्थीले २ सय र नेकपाका श्रीराम महतले ११३ मत प्राप्त गरेका छन्।

फागुन २२, २०८२ शुक्रबार १३:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।