रुपन्देही-३ मा रास्वपाका थापाको फराकिलो अग्रता
बुटवल : रुपन्देही क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। कुल पाँच हजार ६०१ मत गणना हुँदा उनले ३६२६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङले ४७०, एमालेका वासुदेव घिमिरेले ४१८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार क्याप्टेन गौरव बोहराले ४९२ प्राप्त गरेका छन्। २२७ मत भने बदर भएको छ।
फागुन २२, २०८२ शुक्रबार ११:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।