मतदान शान्तिपूर्ण, धमाधम संकलनहुँदै मतपेटिका

मतदान शान्तिपूर्ण, धमाधम संकलनहुँदै मतपेटिका

काठमाडौँ : देशभर शान्तिपूर्ण मतदान सम्पन्न भएसँगै मत गणना सुरु गर्न धमाधम मत पेटिका सङ्कलनको काम भइरहेको छ। निर्वाचन आयोगका अनुसार देशभर करिब ६० प्रतिशत मत खसेको छ।

मतदानको समय सकिएको र मत पेटिका सङ्कलनको भइरहेको आयोगले जानकारी दिएको छ।

मतदान सकिएपछि मुचुल्का उठाएर सिलबन्दी गरेर मत पेटीका मतगणना गर्ने स्थान लैजाने क्रम सुरु भइसकेको छ। दुर्गम क्षेत्रका मत पेटीका हेलिकप्टरबाट सदरमुकाम ल्याएर गणना गर्ने तयारी गरिएको आयोगले जानकारी दिएको छ।

उपेन्द्र खड्का।

उपेन्द्र खड्का।

फागुन २१, २०८२ बिहीबार १८:४१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।