फोहोरमा विदेशी शक्ति! बालेनको मास्टर प्लान कि मास्टर गफ? (भिडियो रिपोर्ट)

कभर तस्बिर एआइको सहयोगमा बनाइएको हो।

२०७९ जेठमा जब बालेन शाहले बञ्चरेडाँडाको फोहोरको थुप्रोमा उभिएर ‘जबसम्म फोहोर समाधान हुँदैन, तबसम्म माला लगाउन्न’ भनेका थिए, तब काठमाडौंवासीले एउटा ठूलो आशा देखेका थिए।

तर, साढे तीन वर्षपछि दृश्य फेरिएको छ। मेयरको कार्यकाल अधुरै छाडेर प्रधानमन्त्रीको दौडमा निस्किएका बालेन अहिले ‘विदेशी शक्तिले काम गर्न दिएन’ भन्दै कार्ड खेलिरहेका छन्। यो भिडियोमा हामीले फोहोर व्यवस्थापनको नाममा भएका सहमति, खर्च भएका करोडौं बजेट, र बञ्चरेडाँडाका स्थानीयले भोगेको दमनको नालीबेली केलाएका छौँ।

सम्बन्धित समाचार

फागुन १६, २०८२ शनिबार १३:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।