सिजीले बजारमा ल्यायो सेन्सेइको नयाँ वासिङ मेसिन

सिजीले बजारमा ल्यायो सेन्सेइको नयाँ वासिङ मेसिन

काठमाडौं : सिजी इलेक्ट्रोनिक्सले सेन्सेइ ब्रान्डको १० केजी क्षमताको नयाँ 'फ्रन्ट लोड वासिङ मेसिन' बजारमा ल्याएको छ।

'बीएलडीसी इन्भर्टर मोटर' जडान गरिएको मेसिनमा कम्पनीले १० वर्षको 'वारेन्टी' दिएको छ। यसमा धुलाईलाई सहज र प्रभावकारी बनाउन 'स्मार्ट बटन' र 'वास प्लस' जस्ता नयाँ 'फिचर'हरू समावेश छन्।

यस्तै, मेसिनमा 'स्टिम वास', '१४०० आरपीएम स्पिन स्पिड' र १६ वटा 'वास प्रोग्राम' रहेका छन्। ग्राहकले मेसिन शून्य प्रतिशत 'ईएमआई' र 'एक्सचेन्ज' सुविधामा देशभरका 'शोरुम'हरूबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। 

माघ २४, २०८२ शनिबार १९:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।